निगालोको डोको बुनेर घरखर्च जुटाउदै
मुगु सोरु गाउ“पालिका—११ धैनकोटका धर्मे सार्की निगालोको चोया निकाले डोको बुन्दै । एक डोको बनाउन दुई दिन समय लाग्ने गरेको छ । डोको बनाई सकेपछि प्रति डोको ५ सय देखि ७ सय मुल्यमा बिक्री गर्ने गरेका छन । सानो डोकोको ५ सय र ठूलो डोकोको ७ सयमा बेच्ने गरेको सार्कीको भनाई छ । उक्त डोको बिक्री गरेर कमाएको पैसाले घर...