शोकलाई शक्तिमा र निराशालाई आशामा बदल्दै जीवनको यात्रा तय गरौ, पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौ – पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैं तथा शुभदिपावलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय एकता, आत्मनिर्भरता, राष्ट्रिय स्वाभिमान र राज्य प्रणालीको सुदृढीकरणमा जोड दिनुभएको छ। शुक्रबार जारी सन्देशमा राजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादशैं प्राकृतिक प्रकोपबाट उत्पन्न दुःख र पीडाका बीच मनाउनु परेकोमा दुख व्यक्त गर्नुभएको छ। उहाँले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको शीघ्र पुनस्र्थापना, क्षतिग्रस्त […]