जुम्लाका एलपी देवकोटाले गरे,आम सञ्चारमा विद्यावारिधि
काठमाडौ —हिउँले सेताम्मे हुने जुम्लाको भूगोल चिसो हावा, उकाली–ओराली र सीमित अवसरबीच हुर्किएको एउटा युवकले कुनै दिन सञ्चारको संसारमा आफ्नो छुट्टै पहिचान बनाउला भन्ने कुरा सायद त्यतिबेला कसैले कल्पना गरेको थिएन। जुम्ला चन्दननाथ नगरपालिका–१०, पण्डितवाडाका एलपी देवकोटाले कर्णाली क्षेत्रमै पहिलो आम सञ्चार विद्यावारिधि गरेका छन । देवकोटाको उमेर अहिले ३५ वर्ष पुग्दै गर्दा विद्यावारिधिको उपाधि […]