शुक्रबार, मंसिर ५, २०८३
शुक्रबार, मंसिर ५, २०८३
  • होमपेज
  • News
  • कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार बस्दै

  • शुक्रबार, मंसिर ५, २०८३
कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार बस्दै

काठमाडौ –नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक मंसिर ८ गते मंगलबार बस्ने कांग्रेसले जनाएको छ ।कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज सूचना जारी गर्दै उक्त बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको उल्लेख गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार