शुक्रबार, मंसिर ५, २०८३
शुक्रबार, मंसिर ५, २०८३
  • होमपेज
  • News
  • आज सिहदरबारमा बस्दै मन्त्रिपरिषद्को बैठक

आज सिहदरबारमा बस्दै मन्त्रिपरिषद्को बैठक

  • शुक्रबार, मंसिर ५, २०८३
आज सिहदरबारमा बस्दै मन्त्रिपरिषद्को बैठक

काठमाडौँ-मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार बिहान ११ बजे बैठक बस्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

बैठकले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे औपचारिक निर्णय गर्ने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार