विपद्को जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन प्रधानमन्त्री शाहको अपिल
काठमाडौ — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, हावाहुरी तथा चट्याङका घटना भइरहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गर्नुभएको छ । विपदबारे सामाजिक सञ्जालबाट जानकारी दिँदै उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो कर्तव्य भएको उल्लेख गरेका छन्। विपद्का कारण सडक, पुल, जलविद्युत् आयोजना, खानेपानी प्रणाली लगायतका पूर्वाधारमा समेत क्षति पुगेको […]