सोमवार, कार्तिक ३, २०८३
सोमवार, कार्तिक ३, २०८३
  • होमपेज
  • देश
  • राष्ट्रपति रामचन्द्र पौडेलद्धारा काठमाडौका शक्तिपीठहरूको दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा काठमाडौका शक्तिपीठहरूको दर्शन

  • सोमवार, कार्तिक ३, २०८३
राष्ट्रपति रामचन्द्र पौडेलद्धारा काठमाडौका शक्तिपीठहरूको दर्शन

काठमाडौ – राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठहरुको दर्शन गरि पूजाआराधना गर्नु भएको छ । राष्ट्रपति पौडेलले आज काठमाडौँस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी लगायत नौ वटा शक्तिपीठको दर्शन तथा पूजाआराधना गर्नु भएको हो ।
राष्ट्रपतिले शक्तिपीठका पुजारीबाट टीका एवं प्रसाद ग्रहण गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार