नीति तथा कार्यक्रम, देवभूमि नेपाल अभियान संचालन गरिने
काठमाडौ —सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा अघि बढाउन देवभूमि नेपाल राष्ट्रिय अभियान संचालन गरिने छ ।राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै धार्मिक, सांस्कृतिक, आरोग्य, चलचित्र र साहसिक पर्यटनलाई विशेष प्राथमिकतामा राखिएको बताउनु भयो । पर्यटन क्षेत्रलाई डिजिटल प्रणालीमा […]