तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सफलतापूर्बक सम्पन्न
मुगु —कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा आयोजित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ सफलता पूर्वक सम्पन्न भएको छ। घुमौँ कर्णाली, हेरौँ कर्णाली जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र भन्ने नारा सहित आयोजित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न सफतापूर्बक सम्पन्न भएको आयोजकले जानकारी दिएको छ । कर्णाली प्रदेशको मौलिक कला, संस्कृति, भाषा, जीवनशैली, प्राकृतिक सौन्दर्य […]