शुक्रबार, कार्तिक ७, २०८३
शुक्रबार, कार्तिक ७, २०८३
  • होमपेज
  • समाज
  • नायक राजेश हमालले लगाए दसैंको टीका जमरा

नायक राजेश हमालले लगाए दसैंको टीका जमरा

  • बिहिबार, कार्तिक ६, २०८३
नायक राजेश हमालले लगाए दसैंको टीका जमरा

काठमाडौ —नायक राजेश हमालले आज दसैंको टीका जमरा लगाएका छन । बुधबार विजया दशमी मनाइए पनि हमालले बिहीबार दसैंको टीका लगाएका छन । नायक राजेशले आफनो सामाजिक सञ्जालमार्फत दसैंको टीका लगाएको तस्बिर सार्वजनिक गरेका छन । उनकी जीवनसंगिनी मधु भट्टराई लगायतसँग दसैं टिका जमरा लगाएका देखिएका छन ।

चर्चामा

सम्बन्धित समाचार