शुक्रबार, कार्तिक ७, २०८३
शुक्रबार, कार्तिक ७, २०८३
  • होमपेज
  • News
  • रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जादै

रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जादै

  • शुक्रबार, कार्तिक ७, २०८३
रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जादै

काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाने भएका छन्।
सभापति लामिछाने तीन दिने निजी तथा पारिवारिक भ्रमणका लागि बिहीबार भारततर्फ प्रस्थान गर्ने सचिवालयले जानकारी दिएको छ । सभापति लामिछाने धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र असमको गुवाहाटीस्थित कामाख्य मन्दिर जाने कार्यक्रम छ ।

चर्चामा

सम्बन्धित समाचार