रास्वपाले थाल्यो खगेन्द्र सुनार माथि छानमिन कार्यक्रममा सहभागी हुन नपाउने
काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उहाँका विषयमा उठाइएका गम्भीर प्रश्नहरूप्रति यस पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महामन्त्री बिपिन आचार्यले एक वक्तब्य जारी गर्दे सञ्चारमाध्यममार्फत आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पु¥याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा […]