काठमाडौ —प्रधानमन्त्री बालेन्द्र शाहले देश जोगाउने र पार्टी जोगाउने विषय फरक रहेको बताउनु भएको छ । बिहिबार समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो उल्लेख गर्नु भएको छ ।
‘तपाईंहरूका कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्,’ ‘हाम्रा नेता लड्छन्, मानवताले आस गर्छन् प्रधानमन्त्री शाहले उल्लेख गरेका छन । फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ ’ उहाको भनाई छ ।