बुधबार, कार्तिक १९, २०८३
बुधबार, कार्तिक १९, २०८३
  • होमपेज
  • News
  • गगन थापा गुण्डु पुगेर केपी शर्मा ओलीलाई भेटेर फर्किए

गगन थापा गुण्डु पुगेर केपी शर्मा ओलीलाई भेटेर फर्किए

  • बुधबार, कार्तिक १९, २०८३
गगन थापा गुण्डु पुगेर केपी शर्मा ओलीलाई भेटेर फर्किए

काठमाडौ —नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा एमालेका अध्यक्ष एवं पूर्बप्रधानमन्त्री केपी शर्मा ओलीबीच उच्चस्तरीय राजनीतिक भेटवार्ता भएको छ। मङ्गलवार कांग्रेस सभापति थापाले भक्तपुरको गुण्डुस्थित निवासमै पुगेर एमाले अध्यक्ष ओलीसँग भेट गरेका हुन्।
स्रोतका अनुसार उनीहरूबीच देशको समसामयिक राजनीतिक अवस्था, पछिल्लो पटक विकसित भइरहेका विभिन्न घटनाक्रम र भावी राजनीतिक सहकार्यका विषयमा गहन छलफल भएको छ।

चर्चामा

सम्बन्धित समाचार