सोमवार, मंसिर ८, २०८३
सोमवार, मंसिर ८, २०८३
  • होमपेज
  • News
  • प्रधानमन्त्री बालेन्द्र शाह भारतको भ्रमण सम्पन्न गरि स्वदेश फर्किए

प्रधानमन्त्री बालेन्द्र शाह भारतको भ्रमण सम्पन्न गरि स्वदेश फर्किए

  • सोमवार, मंसिर ८, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह भारतको भ्रमण सम्पन्न गरि स्वदेश फर्किए

काठमाडौ –प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फिर्ता हुनुभएको छ। प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठज्यूले स्वागत गर्नु भएको छ । PHOTO PMO Nepal 

चर्चामा

सम्बन्धित समाचार