आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
काठमाडौ — पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशको थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। कोशी, बागमती, […]