प्रतिनिधिसभामाको बैठक बस्दै मन्त्रालयको बजेट माथि छलफल गरिने
काठमाडौ —संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्ने भएको छ । बैठकमा विनियोजन विधेयक– २०८३ का विभिन्न शीर्षकहरुमाथि मन्त्रालयगत छलफल हुने भएको छ । जस अनुसार मंगलबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा […]