काठमाडौ सरकारले बुधबार दिउँसो दानबहादुर कार्कीलाई हटाएर केसीलाई आइजिपी नियुक्त गरेको थियो। नवनियुक्त आइजिपी केसीलाई गृहमन्त्री गुरुङले दज्र्यानी चिन्ह प्रदान गरेका हुन ।
दज्र्यानी चिन्ह पाएपछि केसीले बुधबार नै नक्सालस्थित प्रहरी हेडक्वाटर पुगेर पदबहाली गर्दैछन ।