काठमाडौ —नेपाली कांग्रेसका निवर्तमान सभापति एव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा समुह बाट श्रृजना मल्ल नेविसंघ अध्यक्षमा मनोनीत भएकी छन ।देउवा पक्षले १५ औं महाधिवेशन तयारी समिति संयोजक शशांक कोइरालाले कात्तिक १२ गते पर्वतकी मल्ललाई नेविसंघ अध्यक्ष मनोनीत गरेको छ ।