बडादसैंको उमङ्ग र उत्साह बोकेर परदेश बाट घर फर्किंदै
आमा-बुबाको आशीर्वाद लिन गाउँतिर धाएँ। दसैँको मालश्री धुन गुञ्जियो पाखा-पखाैरामा, पुगियो आज आफ्नै आँगन, छायो खुसी परिवारमा काठमाडौ—वर्ष दिनको प्रतीक्षा पछि आउने नेपालीहरूको महान् पर्व दसैं र तिहार नजिकिएसँगै रोजगारी र अध्ययनको सिलसिलामा घरबाहिर रहेका नेपालीहरू धमाधम घर फर्किन थालेका छन । परदेशमा पसिना बगाइरहेका हुन् वा गाउँ छाडेर शहरमा रोजगार अध्ययनको भविष्य खोजिरहेका युवा–युवती, […]