राराको काखबाट जन्मिएको परिवर्तनको सपना
बिहानीको पहिलो किरण राराको नीलो पानीमाथि पर्दा तालले अनुहार ऐनामा हेर्छ । वरिपरिका सल्लाका रुखहरूबाट बिस्तारै झर्ने चिसो हावा, टाढा देखिने हिमाली डाँडाहरू र तालको शान्त सतहभित्र लुकेका अनगिन्ती कथाहरू मुगु आफैँमा एउटा खुला किताब जस्तो लाग्छ । तर यो किताबका सबै पाना सुन्दर छैनन । कतै भोक छ, कतै अभाव कतै सडकको प्रतीक्षा छ, […]