बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • समाचार
  • कतारका राजा आज नेपाल आउदै

कतारका राजा आज नेपाल आउदै

  • मङ्लबार, बैशाख ११, २०८१
कतारका राजा आज नेपाल आउदै

क्याराभान खबर
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी २ दिने भ्रमणको लागि आज नेपाल आउदै छन प्रथम पटक नेपालको राजकिय भ्रमण आउन लागेका कतारका राजा आज सा“झ ४ बजे ५ बजे भित्र नेपाल आइपुग्ने तालिममा उल्लेख छ । कतारका राजा आगमनको अबसरमा आज नेपाल सरकारले सार्बजनिक बिदा दिएको छ । कतारका राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द पौडेल त्रिभुवन बिमास्थन जाने  छन

चर्चामा

सम्बन्धित समाचार