सोमवार, पुस २२, २०८१
सोमवार, पुस २२, २०८१
  • होमपेज
  • समाचार
  • कर्णालीमा मन्त्रालयको भागबण्डामा सहमति

कर्णालीमा मन्त्रालयको भागबण्डामा सहमति

  • बुधबार, बैशाख १२, २०८१
कर्णालीमा मन्त्रालयको भागबण्डामा सहमति

 

क्याराभान खबर
कर्णाली प्रदेशमा सत्तारुढ दलको मन्त्रालयको भागबण्डमा सहमति भएको छ मंगलबार मुख्यमन्त्री यामलाल कडेल र माओबादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा बीच सहमति भएपछि मन्त्रालयको भागबण्डा टुंिगएको हो ।
सहमति बमोजिम नेकपा माओबादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक बिकास मन्त्रालय, उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रालय र जलश्रोत तथा उर्जा बिकास मन्त्रालय लिन सहमति भएको नेकपा माओबादी केन्द्रले जानकारी दिएको छ ।
त्यसै गरि एमालले भौतिक पूर्बाधार तथा शहरी बिकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमी ब्याबस्थापन कृषि सहकारी मन्त्रालय लिन सहमति भएको छ । कर्णाली प्रदेशमा ८ वटा मन्त्रालय छन ।

चर्चामा

सम्बन्धित समाचार