बिहिबार, अशोज २३, २०८२
बिहिबार, अशोज २३, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कर्णालीका मुख्यमन्त्रीले पाए बिश्वासको मत

कर्णालीका मुख्यमन्त्रीले पाए बिश्वासको मत

  • बिहिबार, बैशाख १३, २०८१
कर्णालीका मुख्यमन्त्रीले पाए बिश्वासको मत

 

क्याराभान खबर  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले बिहिबार बल्ल बिश्वासको मत पाएका छन प्रदेशसभामा मुख्यमन्त्री कडेलले २३ मत पाएका छन कर्णाली प्रदेशसभामा कुल ४० सदस्यीयमा ३६ सांसद उपस्थित थिए । बिश्वासको मतको पक्षमा २३ र बिपक्षमा १२ र एक मत तटस्थमा परेको छ । कर्णाली प्रदेश सभामा कांग्रेसका १४ नेकपा माओबादी केन्द्रका १३ नेकपा एमालेका १० जना सांसद छन भने कांग्रेसका एक जना निलम्बनमा परेका छन ।

चर्चामा

सम्बन्धित समाचार