बिहिबार, चैत्र २८, २०८१
बिहिबार, चैत्र २८, २०८१
  • होमपेज
  • देश
  • उपनिर्बाचन शान्तिपूर्ण भएकोमा देउवाद्धारा धन्यबाद ज्ञापन

उपनिर्बाचन शान्तिपूर्ण भएकोमा देउवाद्धारा धन्यबाद ज्ञापन

  • शनिबार, बैशाख १५, २०८१
उपनिर्बाचन शान्तिपूर्ण भएकोमा देउवाद्धारा धन्यबाद ज्ञापन

 

क्याराभान खबर –नेपाली कांग्रेसका सभापति एवम पूर्ब प्रधानमन्त्री शेबहादुर देउवाले इलाम र बझाङमा उपनिर्बाचन शान्तिपूर्ण सम्पन्न भएकामा सबैलाई धन्यबाद दिएका छन ।
प्रेस बिज्ञप्ती जारी गदै देउवाले इलाम निर्बाचन क्षेत्र नं २ र बझाङ प्रतिनिधि सभा निर्बाचन क्षेत्र १ (क) मा उपनिर्बाचन शन्तिपूर्ण सम्पन्न भएकोमा सर्बलाई धन्याबाद दिएका छन ।
मतदाताको उल्साहपूर्ण सहभागीताले फेरी एक पटक नेपाली नागरिकको लोकतन्त्रप्रतिको अगाध र अबिचलित आस्था अभिब्यक्त भएका उनले उल्लेख गरेका छन । कांग्रेस सभापति देउवाले उपनिर्बाचन बाट आउने परिणामले मुलुकलाई लोकतान्त्रिक संस्कार र सस्कृतिमा आधारित समाता मुलक र न्यायपूर्ण समाज निर्माण सहयोग पुग्ने छ भन्ने बिश्वास लिएको प्रेस बिज्ञप्तीमा उल्लेख गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार