क्याराभान खबर–आज देखि काठमाडौंमा तेश्रो अन्तराष्ट्रिय लगानी सम्मेलन सुरु हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने उक्त लगानी सम्मेलका लागी ९ खर्ब बराबरको १ सय ५१ वटा परियोजना प्रस्तुत गरिने भएको छ । लागानी बोर्डका अनुसार ५५ देशका भन्दा बढी १ हजार ६ सय भन्दा बढी लगानीकर्ता सम्मेलनमा सहभागी हुने छन । दुई दिने उक्त सम्मेलनको निम्ति २ हजार ४ सय भन्दा बढी ब्यक्तिलाई निमन्त्रणा बढाइएको लगानी बोर्ड कार्यालयले जनाएको छ सोमबार समापन हुने सम्मेलनको पहिलो दिन उदघाटन शत्र र अन्य दुई वटा दुई दिने मुख्य शत्र हुने भएका छन । तेश्रो लगानी सम्मेलनले बहुआयमिक उपलब्धि हुने आसा गरिएको छ ।