बिहिबार, चैत्र २८, २०८१
बिहिबार, चैत्र २८, २०८१
  • होमपेज
  • समाचार
  • इलाम—२ मा एमालेका सुहाङ नेम्वाङ बिजयी

इलाम—२ मा एमालेका सुहाङ नेम्वाङ बिजयी

  • मङ्लबार, बैशाख १८, २०८१
इलाम—२ मा एमालेका सुहाङ नेम्वाङ बिजयी

काठमाडौं—इलाम— २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ बिजयी भएका छन नेपाली कांग्रेसका उम्मेदवार डम्मर खडकालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य पदमा नेम्वाङ निर्बाचित भएका छन । नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरेका छन भने खडकाले २१ हजार ९ सय ४२ मत ल्याएका छन । त्यसै गरि बझाङ १ प्रदेभसभामा नेकपा एमालेका दमनबहादुर भण्डारी बिजय िभएका छन । भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गरेका छन भने काग्रेसका अभिषेक बहादुर सिहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका छन । उपनिर्बाचनमा इमाल र बझाङमा नेकपा एमालेले बिजयी प्राप्त गरेको छ ।,

चर्चामा

सम्बन्धित समाचार