शनिबार, पुस २०, २०८१
शनिबार, पुस २०, २०८१
  • होमपेज
  • समाचार
  • जलवायू असरले हिमालतिर सर्दै यार्सा

जलवायू असरले हिमालतिर सर्दै यार्सा

  • मङ्लबार, जेष्ठ १, २०८१
जलवायू असरले हिमालतिर सर्दै यार्सा

मुगु–सिमा मुगु गाउको वारिपारि बुकी उम्रने क्षेत्रमा पाईने यार्चा जलबायू परिर्वतनको प्रभावले उच्च हिमालतिर सर्दै जान थालेको छ ।चौरी चराउ“दा पाईने यार्चा अब पिठियूमा गरु¨ो भारी बोकेर हिमाल चढनु पर्ने अबस्था आएको छ । तलतिर जमिनको तामपक्रम बढदै जा“दा यार्चाको प्रचनन प्रकृया माथि चिसो सर्न लागेको छ ।तिब्बती भाषामा यार भनेको बर्षा र चा भनेको झार अर्थात घा“स भन्ने गरिन्छ । तापक्रमले बर्षा नभई र घा“स नै सुकेर ढु¨ा माटो बा“की रहेपछि यार्चाले आफनो स्थान छोडेर माथि उक्लिएको छ ।
जलबायू परिर्वतनले छोटा हिमाल हिउ“ नजम्ने र अग्ला हिमालमा मात्र हिउ“ जम्छ थालेपछि त्यही यार्चा उम्रन लागेको छ । हरेक बर्ष यार्चा माथि सर्दै जान लागेपछि संकलक लाई सास्ती हुन थालेको छ । सिमा मुगु गाउ“को आसपासका क्षेत्र बाट यार्चा सरेर सानोकोइकी, ठूलोकोइकी, रिमार, टा“के लगायत स्थानमा सरेको ५ बर्ष पुगेको छ । गत बर्ष देखि उक्त स्थानमा बाट यार्चा टिप्न अझै माथि जान थालेका छन् । माथिको उक्त स्थान भन्दा अझै १ दिन टाढा ताक्ले, सुन्धोबन, तुराबन, सकेरीबन, छयार्पु, च्यार्कु सम्म पुगेर यार्चा खोज्ने गरेका छन् । माथि उक्लिन ४५ बर्ष भन्दा माथिका मानिस लाई समस्या हुन थालेको छ । ओ भाई अब त यार्चा टिप्न नसकिने भई सक्यो सिमा मुगु गाउ“की ५० बर्षिय केमा तामा¨ले भनिन् यार्चा माथि माथि अग्ला हिमालमा सर्न थाल्यो हामी लाई त्यहा“ पुग्न कठिनाई हुन थाल्यो ।
पहिले चोरी चराउन जादा यार्चा टिपेर ल्याउथ्र्यौ अचेत त पिठियूमा भारी बोकेर हिमालमा पुग्दा पनि यार्चा पाईदैन् केमाले सुनाईन् । यार्चा खोज्दै तिब्बत सिमा नै पुग्नु पर्ने अबस्था आएको उनको भनाई छसमुद्री सतह देखि ४५ सय मिटर उचाईको स्थान छोडेर करिव ६५ सय उचाईमा यार्चा पुगेको अनुमान गरिएको छ । यार्चा माथि सर्न थालेपछि बिज्ञले जलबायूको असरले लोप हुने आशंका गरेका छन् यार्सा एक प्रकारको झुसिला किरा नै भएको र हिउ“ भित्र हिडने र हिउ“ पग्लिदै जादा यार्चा जडिबुटी बनेर जमिनमा देखिने गरेको छ । जमिन देखि ५ इन्च भन्दा तल यार्सा रहने रहेको छ ।
यार्साको बीउ हावा मार्फत अन्यत्र सर्ने गरेको छ । ४ पइट ५ सेमी लम्बाई हुने गरेको छ । तिब्बती भाषामा यार भनेको बर्षा र चा भनेको घा“स मैदानमा उम्रने जीवनबुटी नामले परिचित छ ।खडेरीले तापक्रमा बृद्धी भएपछि चिसो र हिउमा पाइने यार्चा उच्च हिमालतिर सर्दै गएको हो । यार्चा सिमित पैसाको निम्ति मात्र नभएर मानव शरिरको निम्ति अत्ति उपयोगी मानिन्छ । नपुशक यौनबद्धक औषधिको रुपमा प्रयोग हुने भएकोले बिदेशी मुलकमा यार्चा लाई हिमालयन भियाग्रा भनेर चिन्ने गरेका छन ।।

चर्चामा

सम्बन्धित समाचार