मुगु जिल्लाका किसानहरुले खेतबारी भीरालो जग्गा जमिन जोत्न भन्दा पहले गोरुलाई बानी बसाल्न का“धमा सुइरो हालेर दाउने चलन छ । खेतबारी जोत्न नमान्ने थुचुथुचु बस्ने हलो जुवाँ झाँच्ने गोरुलाई काँधमा सुइरो हालेर बानी बसालेर बल्ल जोत्ने काममा प्रयोग गर्ने गरिएको किसानको भनाई छ । करिव ५ बर्ष देखि गोरुलाई किसानले अन्न बाली लगाउनको लागि खेतबारीमा जोत्ने काममा प्रयोग गर्ने गरेका छन , फोटोक्याराभान खबर