बिहिबार, पुस १८, २०८१
बिहिबार, पुस १८, २०८१
  • होमपेज
  • देश
  • संसद् भवनभित्र गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

संसद् भवनभित्र गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

  • बुधबार, असार ५, २०८१
संसद् भवनभित्र गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

काठमाडौँ —काठमाडौं नयाँ बानेश्वरस्थित संघीय संसद् सचिवालयको सुरक्षामा खटिएका प्रहरी जवान मृत भेटिएका छन् । बुधबार बिहान उनी संसद् भवनको शौचालयमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन् ।संसद् भवनको सुरक्षामा खटिएका प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दोलखा घर भएका प्रहरी जवान अजित गोलेले आफैंले गोली हानी आत्महत्या गरेका हुन ।

चर्चामा

सम्बन्धित समाचार