बिहिबार, पुस १८, २०८१
बिहिबार, पुस १८, २०८१
  • होमपेज
  • देश
  • आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस

आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस

  • शुक्रबार, असार ७, २०८१
आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस

मुगु—आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम र सामुहिक योग गरी मनाइँदैछ । नेपालमा यो वर्ष ‘महिला सशक्तीकरणका लागि योग’ भन्ने नारा तय गरिएको छ । संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो ।

चर्चामा

सम्बन्धित समाचार