बुधबार, पुस १७, २०८१
बुधबार, पुस १७, २०८१
  • होमपेज
  • बागमती प्रदेश
  • काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड

  • मङ्लबार, असार ११, २०८१
काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड

काठमाडौं — काठमाडौं महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ । सोमबार महानगरको १५औं नगरसभा बैठकमा उपप्रमुख सुनिता डंगोलले उक्त बजेट विनियोजन गनुभएको हो महानगरले आगामी आर्थिक वर्षमा ११ वटा गौरवका योजना अगाडि सारेका छन् । त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरिएको उपप्रमुख डंगोलले जानकारी दिनुभएको छ । काठमाडौं महानगरपालिकाले २ अर्ब बराबरको ३० वटा स्वर्णिम योजना ल्याएका छन् । जसमा ढलरहित नदीलगायत रहेका छन् ।काठमाडौँ महानगरले गत बर्ष २४ अर्ब ८ करोडको बजेट प्रस्तुत गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार