मङ्लबार, फाल्गुन १९, २०८२
मङ्लबार, फाल्गुन १९, २०८२
  • होमपेज
  • प्रदेश
  • सरकारबाट बाहिरियो एमाले मन्त्रीले दिए राजीनामा

सरकारबाट बाहिरियो एमाले मन्त्रीले दिए राजीनामा

  • बुधबार, असार १९, २०८१
सरकारबाट बाहिरियो एमाले मन्त्रीले दिए राजीनामा

मुगु—नेकपा एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएका छन्। बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका हुन्।कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमालेले मन्त्रीहरुलाई राजीनामा दिन भनेको थियो। साथै एमालले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ। तस्वीर प्रधानमन्त्रीको सचिवालय

चर्चामा

सम्बन्धित समाचार