बुधबार, पुस २४, २०८१
बुधबार, पुस २४, २०८१
  • होमपेज
  • समाचार
  • वन मन्त्री शाही सित संयुक्त राष्ट्र खाद्य तथा कृषि सगठनका प्रतिनिधि बीच भेट

वन मन्त्री शाही सित संयुक्त राष्ट्र खाद्य तथा कृषि सगठनका प्रतिनिधि बीच भेट

  • शुक्रबार, साउन ११, २०८१
वन मन्त्री शाही सित संयुक्त राष्ट्र खाद्य तथा कृषि सगठनका  प्रतिनिधि बीच भेट

काठमाडौ —बन तथा वातावरण मन्त्री ऐनबहादुर शाही सित संयुक्त राष्ट खाद्य तथा कृषि संगठन (एफएओका ) नेपाल प्रतिनिधि केन सिमि जु बीच शिष्टचार भेटघाट भएको छ  बिहिबार मन्त्रालयमा मन्त्री शाही र संयुक्त राष्ट खाद्य तथा कृषि संगठन नेपालका प्रतिनिधि केन सिमि जु बीच शिष्टचार भेटघाट भएको मन्त्रालयका सहसचिव बद्रीराज ढुंगानाले जानकारी गाए ।
उक्त भेटघाटमा मन्त्रीलाई संयुक्त राष्ट खाद्य तथा कृषि संगठन नेपालका प्रतिनिधि केन सिमि जुले नेपालमा संचालित आफनो कार्यक्रमको बारेमा जानकारी गराएको उनको भनाई छ । बिगत लामो समय देखि नेपाल सरकार सित समन्वय सहकार्य गरि एफएओले कृषि उत्पादनमा बृद्धि भाृकमरी न्यूनिकरण तथा जलवायू अनुकुलन लगायत कृषि क्षेत्रमा काम गरिरहेको सहसचिव ढुंगानाको भनाई छ ।
भेटघाटमा मन्त्री शाहीले एफओले संचालन गरेको कृषि कार्यक्रमको बारेमा जानकारी लिएका छन ।कृषि प्रधान देश नेपालमा एफओले पुरयाएको योगदानको कदर गर्दै आगामी दिनमा थप कृषि कार्यक्रमलाई प्रभावकारी बनाउन जोड मन्त्री शाहीले जोड दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार