
काठमाडौ—सरकारले विभिन्न देशमा नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसहित १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । त्यसै गरि सरकारले विभिन्न मन्त्रालयका २१ सचिवहरूको सरुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरेको छ ।