शनिबार, बैशाख ६, २०८२
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • वन मन्त्री शाही समक्ष आरक्ष पिडितद्धारा क्षेतिपूर्तीको माग

वन मन्त्री शाही समक्ष आरक्ष पिडितद्धारा क्षेतिपूर्तीको माग

  • शुक्रबार, साउन २५, २०८१
वन मन्त्री शाही समक्ष आरक्ष पिडितद्धारा क्षेतिपूर्तीको माग

वन तथा बाताबरण मन्त्री ऐनबहादुर शाही समक्ष शुक्रबार मन्त्रालयमा कञ्चनपुर जिल्ला स्थित शुक्लाफाटा बन्यजन्तु आरक्ष बाट पिडित परिवारहरु क्षेतिपूर्ती माग गर्दै । करिव २२ बर्ष अघि नै आरक्षले जग्गा अतिक्रमण गरेपछि १४८० पिडित परिवारले वन मन्त्री शाही संग प्रति परिवार १० कटठा जग्गा, निशुल्क शिक्षा स्वास्थ्य खानेपानी युवायुवतीलाई रोजगार पिडित परिवारलाई सिपमुलक तालिमको माग राखेका छन । फोटो क्याराभान खबर

चर्चामा

सम्बन्धित समाचार