बिहिबार, पुस २५, २०८१
बिहिबार, पुस २५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • भीषण बर्षाले देशभर राजमार्ग अबरुद्ध हवाई सेवा प्रभावित

भीषण बर्षाले देशभर राजमार्ग अबरुद्ध हवाई सेवा प्रभावित

  • शनिबार, अशोज १२, २०८१
भीषण बर्षाले देशभर राजमार्ग अबरुद्ध हवाई सेवा प्रभावित

 

काठमाडौ—अविरल वर्षाका भीषण बर्षातका कारण देशभर बिभिन्न ठाउमा सड्क अवरुद्ध भएको छ भने हवाई सेवा प्रभावित भनेको छ । लगातार दुई दिनको बर्षाले सडक मार्ग अबरुद्ध भएपछि जनजीवन प्रभावित बनेको छ ।  पहिरोका कारण पृथ्वी राजमार्ग, मध्यम पहाडी लोकमार्थ, वीपी राजमार्ग र सिद्धार्थ राजगमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएकोकाठमाडौँ उपत्यका जोड्ने सिस्नेरी, लेले र बल्खु–फर्पिङ सड्क खण्ड अवरुद्ध भएको छ । कोशी प्रदेश स्थित राँके–भेडेटार, मध्य पहाडी लोकमार्ग र दिक्तेल–गाईघाट सडक अवरुद्ध छ ।  बागमती प्रदेश स्थित कान्ति लोकपथ, पासाङल्हामु राजमार्ग, बिपी राजमार्ग, भिमफेदी–कुलेखानी सड्क, मध्य पहाडी लोकमार्ग र त्रिभुवन राजपथ बन्द छन् । कुलेखानी–मार्खु सड्क र मदन भण्डारी राजमार्ग पनि बन्छ छ ।

चर्चामा

सम्बन्धित समाचार