मुगु—मुगु जिल्लाको ग्रामिण बस्तीमा धान बाली भित्रयाउन किसानलाई चटारो भएको छ । गत असार साउनमा रोपेको पाखो र खेतको धान बाली पाकेपछि किसानहरु काटेर भित्रयाउन सुरु गरेको छ । फोटो क्याराभान खबर