मुगुका किसानहरुलाई हिजोआज कोदो बाली टिप्न थालेका छन । चैत र जेठ, असारमा पाखो जग्गामा रोपेको कोदो पाके पछि किसानहरु हातमा आँसी र डालो लिएर धमाधम टिप्न थालेका छन । फोटो क्याराभान खबर