जुम्लाको उच्च हिमाली भेग खाली भन्ने स्थानमा कार्तिकमै परेको हिउ । बिगत बर्षहरुमा पुस माघमा हिउ पर्ने गथ्र्यो भने अचेल जलवायु परिर्वतनको प्रभावले गर्दा कार्र्तिकमै हिमपात, बढी बर्षा बाढी पहिरो खडेरी हुन थालेको छ । जलवायु परिर्वतन जनजीवनमा बढी प्रभमव पार्न थालेको छ । फोटो साभार लोकेन्दबहादुर शाही