बिहिबार, पुस २५, २०८१
बिहिबार, पुस २५, २०८१
  • होमपेज
  • देश
  • मुगु चैनखोला झोलुंगे पुल निर्माण

मुगु चैनखोला झोलुंगे पुल निर्माण

  • शनिबार, कार्तिक १७, २०८१
मुगु चैनखोला झोलुंगे पुल निर्माण

मुगु—मुगु जिल्लाको एक मात्र छायाँनाथ रारा नगरपालिका अवस्थित चैन खोलामा नवनिर्मित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न गरिएको छ । उक्त पुलको १ सय ४७ मीटर लम्बाइ रहेको छ । शुक्रबार सो पुलको उद्घघाटन गरि सञ्चालनमा ल्याईएकोे हो ।छायाँनाथ रारा नगरपालिकाको १ करोड १० लाख १२ हजार ५ सय रुपैयाँको लगानीमा पुल निर्माण गरिएको हो । मुगु जिल्लाकै लामो रहेको र चैनखोला झोलुङ्गे पुलको उद्घघाटन कर्णाली प्रदेश सभा सदस्य तथा पुर्व उद्योग पर्यटन वन बातावरण मन्त्री जित बहादुर मल्ल र जिल्ला समन्वय समितिका प्रमुख मञ्जन बहादुर कार्कीले संयुक्तरुपमा उद्घघाटन गरेका छन भने शिला उद्घघाटन छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार