शनिबार, बैशाख ६, २०८२
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मुगु मुर्मावासीले वनमन्त्री संग मागे राराको बिकास

मुगु मुर्मावासीले वनमन्त्री संग मागे राराको बिकास

  • मङ्लबार, मंसिर २५, २०८१
मुगु मुर्मावासीले वनमन्त्री संग मागे राराको बिकास

मुगु छायानाथ रारा नगरपालिका ९ मुर्मा गाउका ६६ बर्षिय सुरजीत रोकाया लगायत तीन जना मुर्मावासीले मंगलवार वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई मन्त्रालयमा भेटेर पर्यटकिय क्षेत्र राराको बिकासको माग गरेका छन । रारा माझघटट देखि गमगढी र मुर्मा माझघटट देखि खत्याड निगाल बोट सम्म जोडने सडक निर्माण,मुर्मा गाउवासीलाई आयआर्जन कार्यक्रम, पर्यटकिय पूर्बाबार लगायत बिकास माग गरेका छन । फोटो क्याराभान खबर

चर्चामा

सम्बन्धित समाचार