सोमवार, पुस १५, २०८१
सोमवार, पुस १५, २०८१
  • होमपेज
  • देश
  • चिसो मौसमले सुनसान रारा

चिसो मौसमले सुनसान रारा

  • बुधबार, पुस ३, २०८१
चिसो मौसमले सुनसान रारा

कर्णाली प्रदेश मुगुको उत्कृष्ट पर्यटकिय गन्त्ब्य रारा ताल । समुद्री सतह देखि २९ सय२९ मिटर उचाई र ५ किमी लम्बाई र ३ किमी चौडाई र १ सय ६७ मिटर गहिराई रहेको रारामा हिजोआज चिसो मौसमले गर्दा पर्यटक आगमनमा कमी आएको निकुञ्जले जनाएको छ । तस्विर क्याराभान खबर

चर्चामा

सम्बन्धित समाचार