आइतवार, पुस १४, २०८१
आइतवार, पुस १४, २०८१
  • होमपेज
  • देश
  • बाजुरालाई केन्द्र बनाएर ५.२ रेक्टरको भूकम्प

बाजुरालाई केन्द्र बनाएर ५.२ रेक्टरको भूकम्प

  • शनिबार, पुस ६, २०८१
बाजुरालाई केन्द्र बनाएर ५.२ रेक्टरको भूकम्प

काठमाडौ  – बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किँदै होहल्ला गरेका हुन्

चर्चामा

सम्बन्धित समाचार