बुधबार, चैत्र २७, २०८१
बुधबार, चैत्र २७, २०८१
  • होमपेज
  • कर्णाली प्रदेश
  • मुगुमा बर्षा र हिमपात नभएपछि खडेरीेको चिन्ता

मुगुमा बर्षा र हिमपात नभएपछि खडेरीेको चिन्ता

  • बुधबार, माघ २, २०८१
मुगुमा बर्षा र हिमपात नभएपछि   खडेरीेको  चिन्ता

मुगु–खत्याड गाउपालिका–८ सुकाढिक गाउका ५४ बर्षिय राजबहादुर कार्की खडेरीले खेतबारीमा जौ गहुबाली सुक्न थालेपछि चिन्तित देखिएका छन । गत मंसिरमा दुःखका साथ खेतबारीमा जौ गहु“ छरेर हरियो भई बाला निकाल्ने बेला खडेरीले सुक्न सुक्न थालेपछि चिन्ताले कार्कीको निद्रा हराउन थालेको छ । बर्षा नहु“दा खडेरीले खेतबारीको जौ गहु बाली सुक्न थालि सक्यो कार्कीले भने यो बर्ष अनिकाल आइगो ।
गत असोज देखि बर्षा नहु“दा खेतबारीको जौ गहु“ तरकारी फलफुलका बोट देखि देखि बन पाखाका बोट बिरुवा सुकेर उजाड देखिन थालेको उनको भनाई छ । सुकाढिक गाउका सिमित कार्की मात्र नभएर १ सय २० परिवार खडेरीको चिन्तामा छन
आकासमा बादल आएपछि पानी आउला भनेर खुशी हुन्छौ अमृता कार्कीले भनिन गाउमा हिउ  नआएको धेरै भइसक्यो बर्षा हराउन जान थाल्यो । बर्षा नभए पनि अनाज फलफुल कुनै पनि सुबिकाल नहुने उनले सुनाइन ।
आकास बाट बर्षा नहु“दा तलको सिचाईले जौ गहु जोगाउन मुश्किल भएको स्थानीको भनाई । हिउ“को त के कुरा पानी नै नआउने भइगो कसरी जौ गहु“ जोगाउने सुकाढिक गाउ“का चाउरे लुवारले दुखेसो सुनाए । उनले भने बर्षा टाढिदै गयो अनिकाल हुने भइयो ।
जिल्लाको लेकाली क्षेत्रमा गत माघमा हल्का हिमपात र बर्षा भए पनि बेशीतिर गत असोज देखि बर्षा र हिमपात नहुदा खडेरी किसानको जेठ बाली सुक्न थालेको छ । खडेरी संगै बनपाखामा आगलागी भई घा“स जलेर सखाप भएपछि स्थानीयलाई चौपाय पाल्न मुश्किल देखिएको छ । सुको धानको परालको भरमा गाई गोरु बचाउन बाध्य भएका छन ।खत्याड गाउ“पालिकाको सुकाढिक, रिघा, हयाङलु, लुई, ठामलेख, डुमाना, सोरु गाउ“पालिकाको भीई, नार्थपु, जिमा, धैनकोट लिब्रु, फोतु बस्तीमा खडेरीले किसानको जौ गहु“बाली सुक्दै जान थालेको छ ।
लामो खडेरीले गहु“बाली जलि सक्यो सोरु गाउपालिका–४ का गंगबहादुर शाहीले भने बनपाखामा घा“स अभावले गाई गोरु पनि मर्न थाले । जिल्ला सदरमुकाम स्थित छाया“नाथ रारा नगरपालिकाको रुघा, थार्प, रोवा, बाम लगायत गाउ“मा खडेरी देखा परेको छ । उक्त नगरपालिकाको माथिल्लो बस्तीमा गत माघमा हल्का हिमपात र बर्षा भएपनि बेशीमा गत असोज देखि बर्षा नहु“दा खडेरीले जौ गहु“ स्याउका बिरुवा सुक्न थालेपछि किसान चिन्तित देखिएका छ ।
मुगु–खत्याड गाउ“पालिका–८ सुकाढिक गाउका ५४ बर्षिय राजबहादुर कार्की खडेरीले खेतबारीमा जौ गहु“बाली सुक्न थालेपछि चिन्तित देखिएका छन ।
गत मंसिरमा दुःखका साथ खेतबारीमा जौ गहु“ छरेर हरियो भई बाला निकाल्ने बेला खडेरीले सुक्न सुक्न थालेपछि चिन्ताले कार्कीको निद्रा हराउन थालेको छ । बर्षा नहु“दा खडेरीले खेतबारीको जौ गहु“ बाली सुक्न थालि सक्यो कार्कीले भने यो बर्ष अनिकाल आइगो ।
गत असोज देखि बर्षा नहुदा खेतबारीको जौ गहु“ तरकारी फलफुलका बोट देखि देखि बन पाखाका बोट बिरुवा सुकेर उजाड देखिन थालेको उनको भनाई छ । सुकाढिक गाउ“का सिमित कार्की मात्र नभएर १ सय २० परिवार खडेरीको चिन्तामा छन
आकासमा बादल आएपछि पानी आउला भनेर खुशी हुन्छौ अमृता कार्कीले भनिन गाउ“मा हिउ“ नआएको धेरै भइसक्यो बर्षा हराउन जान थाल्यो । बर्षा नभए पनि अनाज फलफुल कुनै पनि सुबिकाल नहुने उनले सुनाइन ।
आकास बाट बर्षा नहु“दा तलको सिचाईले जौ गहु“ जोगाउन मुश्किल भएको स्थानीको भनाई ।

हिउको त के कुरा पानी नै नआउने भइगो कसरी जौ गहु“ जोगाउने सुकाढिक गाउका चाउरे लुवारले दुखेसो सुनाए । उनले भने बर्षा टाढिदै गयो अनिकाल हुने भइयो ।खत्याड गाउपालिकाको सुकाढिक, रिघा, हयाङलु, लुई, ठामलेख, डुमाना, सोरु गाउ“पालिकाको भीई, नार्थपु, जिमा, धैनकोट लिब्रु, फोतु बस्तीमा खडेरीले किसानको जौ गहु“बाली सुक्दै जान थालेको छ ।
लामो खडेरीले गहु“बाली जलि सक्यो सोरु गाउपालिका–४ का गंगबहादुर शाहीले भने बनपाखामा घास अभावले गाई गोरु पनि मर्न थाले । जिल्ला सदरमुकाम स्थित छाया“नाथ रारा नगरपालिकाको रुघा, थार्प, रोवा, बाम लगायत गाउमा खडेरी देखा परेको छ । उक्त नगरपालिकाको माथिल्लो बस्तीमा गत माघमा हल्का हिमपात र बर्षा भएपनि बेशीमा गत असोज देखि बर्षा नहु“दा खडेरीले जौ गहु“ स्याउका बिरुवा सुक्न थालेपछि किसान चिन्तित देखिएका छ ।

चर्चामा

सम्बन्धित समाचार