बुधबार, चैत्र २७, २०८१
बुधबार, चैत्र २७, २०८१
  • होमपेज
  • समाचार
  • आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

  • बिहिबार, माघ २४, २०८१
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौ.- संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ । गत माघ १८ गतेदेखि सुरू भएको संसद्को हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्न लागेको हो । बैठकमा सरकारले जारी गरेको ६ वटा अध्यादेशका बारेमा छलफल हुन श्रोतले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार