
मुगु जिल्ला छाया“नाथ रारा नगरपलिका भित्रको भामबाडा गाउ“ हो । यो गाउ“ ५ बर्ष अघि सम्म पुख्र्यौली बस्तीको रुपमा पहिचान थियो भने अहिले स्थानीयले रंगीन जस्ता पाता सिमेन्टको घर बनाउन थालेपछि यो भामबाडा गाउ“को पुख्र्यौली पहिचान हराउदै जान थालेको छ । यो गाउ“ जिल्लाभरिकै घना र बस्तीको रुपमा परिचित छ । तस्वीर / क्याभान खबर