बुधबार, चैत्र २७, २०८१
बुधबार, चैत्र २७, २०८१
  • होमपेज
  • समाचार
  • बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

  • शुक्रबार, फाल्गुन २, २०८१
बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौँ – उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा संलग्न दुवै दलका नेताहरू बैठकमा सहभागी छन्।बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीव्रता दिनेलगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार