बुधबार, चैत्र २७, २०८१
बुधबार, चैत्र २७, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मुगुका किसानलाई स्याउको बोट काटछाट गर्न चटारो

मुगुका किसानलाई स्याउको बोट काटछाट गर्न चटारो

  • सोमवार, फाल्गुन १२, २०८१
मुगुका किसानलाई स्याउको बोट काटछाट गर्न चटारो

मुगु जिल्लाका स्याउ उत्पादन किसानहरुलाई हिजोआज बोट काडछाट गर्न चटारो भएको छ । बोट पालुवा फलाउन र फुल बोल्ने मौसम सुरु भएपछि किसानहरु बोट काडछाट र गोडमेल गर्न थालेका छन तस्वीर क्याराभान खबर

चर्चामा

सम्बन्धित समाचार