बुधबार, चैत्र २७, २०८१
बुधबार, चैत्र २७, २०८१
  • होमपेज
  • समाचार
  • राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजा आराधना

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजा आराधना

  • बुधबार, फाल्गुन १४, २०८१
राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजा आराधना

फोटो  राष्टपति कार्यालयको सचिवालय

काठमाडौ – महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले पशुपतिनाथ मन्दिरमापूजा आराधना एवं दर्शन गनु भएको छ ।राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादव पशुपतिनाथ मन्दिर आउँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापालगायत कोषका पदाधिकारी, कर्मचारी, महाशिवरात्रि मूल समारोह समितिका सदस्य, स्थानीय तहका जनप्रतिनिधि, भक्तजनलगायतले स्वागत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार